Skip to content

धितोपत्र बोर्डले दियो बुंगल हाइड्रोलाई आइपीओ निष्काशन गर्न अनुमति

nabil bank

काठमाडौं । बुंगल हाइड्रो लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। सो बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ५ हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको हो।

साे कम्पनीले बोर्डबाट आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई जारी पुँजीको ३५ प्रतिशतका दरले हुन आउने २९ करोड ५ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न असार १५ गते अनुमति पाएको हो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime