Skip to content

नेपालीले अब विदेश भ्रमणमा जाँदा ३ हजार डलर लान पाउने

nabil bank

काठमाडौं । नेपालीले विदेश भ्रमणमा जाँदा लाने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्‍याइएको छ ।

गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime