Skip to content

प्रिओपन सेसनमा नेप्से ८ अंकले बढ्यो

काठमाडौं । आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ८ अंक बढेर बन्द भएको छ।

बिहीबार ७५.८४ अंक बढेर २८७०.६३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.७५ अंक बढेर २८७८.३८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९७ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ६२ स्टकको ८ करोड ६२ लाख १२ हजार २९३ रुपैयाँ ९० पैसाबराबरको १ लाख ६८ हजार ३७९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसमध्ये ४२ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ।

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima