Skip to content

सांग्रिला डेभलपमेन्ट बैंकबाट दुई जना संस्थापक सेयरधनी बाहिरिने

nabil bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकबाट दुई जना संस्थापक सेयरधनी बाहिरिन लागेका छन् ।

बैंकबाट संस्थापक सेयरधनीहरु शम्शेर बहादुर विष्ट र महेन्द्र प्रसाद गुरुङ बाहिरिन लगागेका छन् । उनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न लागेका छन् ।

बिष्टले १५ हजार ८४३ कित्ता र गुरुङले १५ हजार ३८४ कित्ता सेयर बिक्री गर्न लागेका छन् ।

उक्त सेयरमा ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । उक्त सेयरमा आवेदन दिने पहिलो दायित्व संसथापक सेयरधनीको हुनेछ ।

तोकिएको समय भित्र संस्थापक सेयरधनीले नकिनेको खण्डमा अन्य व्यक्तिका लागि निष्कासन गर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime