Skip to content

शिवश्री हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्न पायो अनुमति

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शिवश्री हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले शिवश्री हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृती पाएको छ ।

शिवश्री हाईड्रोवारको हकप्रद सेयर बिक्री प्रबन्धकमा सिटिजन्स् क्यापिटल रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime