Skip to content

रसुवामा आएको बाढीले २८ करोड ९२ लाखको बीमा दाबी, कुन कम्पनीमा कति ?

nabil bank

काठमाडौं । असार २३ गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढिका कारण भएको क्षतिपछि २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार साउन १ गतेसम्म उक्त रकमको बीमा दाबी परेको छ ।

यो अवधिमा ९ कम्पनीमा ६३ वटा दाबी परेको छ । साउन १ गतेसम्म सामुद्रिक बीमा, इन्जिनियरिङ तथा ठेकेदार जोखिम, सम्पत्ति बीमा, मोटर बीमा तर्फ सार्वजनिक र निजी तर्फ उक्त दाबी गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime