Skip to content

एक घण्टामा ५१.२५ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ५ अर्ब

nabil bank

काठमाडौं । एक घण्टामा सेयर बजार ५१.२५ अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ५१.२५ अंकले बढेको हो ।

मंगलबार कारोबार भएको एक घण्टामा ५ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस समयसम्म कारोबार आएको २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको सेयर मूल्य घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime