Skip to content

ब्रोकरले खरिद तथा विक्री गरेको रकम वार्षिक प्रतिवेदनमा हेर्न पाइने

nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ब्रोकर कम्पनीले गरेको कारोबार वार्षिक प्रतिवेदनमा हेर्न मिल्ने व्यवस्था गरेको छ । नेप्से गत आर्थिक वर्ष २०८१–८२ को ब्रोकर कम्पनीको   खरिद तथा बिक्रीको तथ्यांक सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो ।

यस अघि नेप्सेको वेबसाइटमार्फत प्रकाशित हुँदै आएको मासिक तथा वार्षिक कारोबार प्रतिवेदनमा ब्रोकर (कारोबार सदस्य) अनुसारको खरिद तथा विक्री रकम हेर्न पाउने व्यवस्था थिएन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime