Skip to content

हकप्रद सेयर निष्कासन गर्न लागेको शिव श्री हाइड्रोपावरको बुक क्लोज कहिले ?

nabil bank

काठमाडौं । हकप्रद सेयर निष्कासन गर्न लागेको शिव श्री हाइड्रोपावर कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।

बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत हकप्रद सेयर निष्कासनका लागि साउन १६ गते बुक क्लोज गर्ने भएको छ ।

साउन १५ गतेसम्म कायम रहेका सेयरधनीले क्रम्पनीले तोकेको हकप्रद सेयर पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime