Skip to content

यसरी स्तरोन्नति हुँदैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे (तस्बिरहरू)

nabil bank

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम धमाधम भइरहेको छ ।

नेपाल नागरिक उड्यन प्राधिकरणले त्रिभुवन विमानस्थलमा भइरहेको स्तरोन्नति प्रगतिबारे आज सञ्चारमाध्यमहरूलाई जानकारी दिन उक्त क्षेत्रमा भ्रमण गराएको छ ।

त्रिभुवन विमानस्थलको ट्याक्सी वे हालसम्म ६० प्रतिशत विस्तार भएको प्राधिकरणले जनाएको छ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime