Skip to content

पाँच सहकारीका ऋणीलाई तत्काल ऋण तिर्न समितिको ताकेता

nabil bank

काठमाडौं । बागमति प्रदेशको पाँच सहकारीका ऋणीलाई तत्काल ऋण तिर्न आउन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ताकेता गरेको छ ।

बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौंले  सार्वजनिक सूचना जारी गर्दै उक्त सहकारीकाे ऋणीलाई ऋणा तिर्न लागेता गरेकाे हाे ।

सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरुलाई भदौ ३१ गतेभित्र ऋण तिर्न भनेको हो । उक्त सहकारी संस्था समस्याग्रस्त घोषणा हुनुभन्दा एक दिन अघिसम्मको ऋण तिर्न ऋणीहरुलाई भनिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime