काठमाडौं । धौलागिरी लघुवित वित्तीय संस्थाका तीन जना सञ्चालकहरुले राजीनाम दिएका छन् ।
संस्थाका अनुसार सञ्चालक सुमन प्रसाद श्रेष्ठ, शालिकराम शर्मा र गणेश पोडेलले राजीनामा दिएका हुन् ।
तीन जना सञ्चालकले दिएको राजीनामा साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले उनीहरुले लिएको राजीनामा स्वीकृत गरेको जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्