Skip to content

प्रिओपन सेसनमा नेप्से ३ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा साेमबार नेप्से परिसूचक करिब साढे ३.३१ अंकले बढेको छ।

इतबार १८.४४ अंक घटेर २९६४.२० विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ३.३१ अंक बढेर २९६७.५१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०४ अंक बढेको छ।

सोमबार प्रिओपन सेसनमा ५६ स्टकको १०५ पटकको कारोबारमा ९१ लाख ९१ हजार ८६६ रुपैयाँ ४० पैसाबराबरको १३ हजार ५०५ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ३४ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi