Skip to content

प्रिओपन सेसनमा नेप्से साढे ४ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा मंगलबार नेप्से परिसूचक साढे ४ अंक बढेको छ।

सोमबार ७.१० अंक बढेर २९७१.३१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.६९ अंक बढेर २९७६.०० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३७ अंक बढेको छ।

मंगलबार प्रिओपन सेसनमा ७३ स्टकको ११७ पटकको कारोबारमा ३५ लाख ६५४ रुपैयाँ १० पैसाबराबरको ५ हजार ७१९ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ४६ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T