Skip to content

श्रीनगर एग्रीटेक इण्डष्ट्रिजले आईपीओ निष्कासन गर्न अनुमति पायो

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले श्रीनगर एग्रीटेक इण्डष्ट्रिज कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले ३२ लाख ६५ हजार ५०० कित्ता सेयर निष्कासनको अनुमति दिएको हो ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime