Skip to content

८ करोड ३२ लाखमा बन्यो ३० कोठे इलाका प्रशासन कार्यालय

nabil bank

भोजपुर । षडानन्द नगरपालिकाको दिङ्लामा ८ करोड ३२ लाख रुपैयाँ लागतमा ३० कोठे इलाका प्रशासन कार्यालय भवन निर्माण भएको छ ।

इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको र मंगलबारदेखि नयाँ भवनबाट सेवा प्रवाहले सुरु भएको जानकारी दिए । यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime