Skip to content

प्रिओपन सेसनमा नेप्से ६.२५ अंकले बढ्यो

nabil bank

काठमाडौं । प्रिओपन सेसनमा बुधबार नेप्से परिसूचक करिब साढे ६ अंकले बढेको छ।

मंगलबार ३०.७६ अंक बढेर ३००२.०७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.२५ अंक बढेर ३००८.३३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.१० अंक बढेको छ।

बुधबार प्रिओपन सेसनमा ७६ स्टकको १५५ पटकको कारोबारमा ४ करोड ६३ लाख ७१ हजार १५९ रुपैयाँ ५० पैसाबराबरको ७० हजार २९४ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime