काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । निकै उतार चढाबकाबीच बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक ३१.५० अंकले घटेर परिसूचक २९२२.६३ बिन्दु कायम भएको छ ।
३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा वित्त समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक राताम्मे भएका छन् । कारोबारमा ट्रेड टावर, नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्किट तहमा बढेको छ ।






प्रतिक्रिया दिनुहोस्