Skip to content

स्वाभिमान लघुवित्तको ७३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

nabil bank

काठमाडौं । नेप्सेमा बिहीबार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

उक्त कम्पनीको ५ प्रतिशत बोनस बापतको ७३ हजार ६९.२९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । साथै, अब कम्पनीको सूचीकृत सेयर दोस्रो बजारमा आइतबार साउन १८ गते कारोबारमा आउनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime