Skip to content

अब सेयर कारोबारको खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य

काठमाडौं । सेयर कारोबारको खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरूलाई पत्राचार गरेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima