Skip to content

प्रिओपन सेसनमा नेप्से १.६३ अंकले घट्यो

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेको छ।

आइतबार ६३.७३ अंक घटेर २८५८.९० विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १.६३ अंक घटेर २८५७.२६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७७ अंक घटेको छ।

सोमबार प्रिओपन सेसनमा ६५ स्टकको २०१ पटकको कारोबारमा ४६ लाख ५ हजार २२७ रुपैयाँ ५० पैसाबराबरको १० हजार ३९१ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने ३५ स्टकको मूल्य घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima