Skip to content

एक्सपेङ जी६ले नेपालमा सफलता हासिल गर्दै, विश्व बजारमा पनि नयाँ कीर्तिमान

nabil bank

काठमाडौं । ग्लोबल इलेक्ट्रिक ईभी ब्रान्ड एक्सपेङले जुलाई २०२५ मा आफ्नो इतिहासकै सबैभन्दा बढी मासिक डेलिभरी ३६ हजार ७१७ युनिट पूरा गरेको घोषणा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २२९ प्रतिशतको बृद्धि हो ।

यसले एक्सपेङलाई अन्तर्राष्ट्रिय बजारमा थप उचाइमा पुर्याएको छ । जसले नेपाली उपभोक्तालाई पनि अझ विश्वास दिलाएको छ कि टेस्टेट, ट्रस्टेड र हाई टेक ईभी ब्रान्ड हो ।

नेपालमा एक्सपेङ जी६ छिट्टै नै सहर केन्द्रित युवा व्यवसायी, ईभी रोज्ने परिवार, र लामो दूरी यात्रा गर्ने चालकहरूको मनपर्ने विकल्प बन्दै गएको छ । यसको स्मार्ट टेक्नोलोजी, आधुनिक डिजाइन, र सहज ड्राइभिङ अनुभवले नेपाली बजारमा प्रिमियम ईभीको परिभाषा नै परिवर्तन गरिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi