काठमाडौं । आज सार्वजनिक बिदाको दिन लुम्बिनी विकास बैंकले शाखा खोलेर सेवा दिने भएको छ ।
आज सार्वजिनक बिदाको दिन बैंकको त्रिपुरेश्वर शाखा खुल्ने भएको हो ।
गाईजात्र पवको अवसरमा आज सरकारले उपत्यकामा सावर्जनिक बिदा दिएको छ ।
बिदाको दिन बैंकले त्रिपुरेश्वर शाखा बिहान १० देखी ४ बजेसम्म खुला रहने जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्