Skip to content

प्रिओपन सेसनमा नेप्से २.३५ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा सोमबार नेप्से परिसूचक करिब २.५३ अंकले बढेकाे छ ।

गत बिहीबार १८.३० अंक बढेर २८५०.३७ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २.५३ अंक बढेर २८५२.७२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४३ अंक बढेको छ।

सोमबारको प्रिओपन सेसनमा ४ करोड ७५ लाख २४ हजार रुपैयाँ पैसाबराबरको शेयर खरिदबिक्री भएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi