Skip to content

प्रिओपन सेसनमा नेप्से १.५३ अंकले बढ्यो

काठमाडौं । प्रिओपन सेसनमा मंगलबार नेप्से परिसूचक साढे १ अंक बढेको छ।

सोमबार २७.९० अंक घटेर २८२२.४६ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा १.५३ अंकले बढेर २८२४.०० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८४ अंक बढेको छ।

मंगलबार प्रिओपन सेसनमा ५४ स्टकको १२० पटकको कारोबारमा ८ करोड ३७ लाख ५४ हजार ४६३ रुपैयाँ ९८ पैसाबराबरको १५ हजार ३२५ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima