Skip to content

सेयर बजारमा दोहोरो अंकको गिरावट

nabil bank

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १०.५० अंकले घटेर परिसूचक २७८५.७४ बिन्दु कायम भएको छ ।

कारोबारमा ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर ६ अर्ब १६ करोड १८ लाख ९४ हजार ७३४ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा विकास बैंक, वित्त र अन्य समूहको उपसूचक सामान्य बढेको छ भने बाँकी समूहको उपसूचक घटेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime