Skip to content

प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डले लाभांश घोषण

nabil bank

काठमाडौं । प्रभु क्यापिटलका दुई वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् ।

प्रभु स्मार्ट फण्डले १० प्रतिशत नगद र प्रभु सेलेक्ट फण्डले १२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् । गत आवको नाफाबाट इकाईधनीलाई उक्त लाभांशको प्रस्ताव गरेका हुन् ।

दुबै फण्डले कर सहितको नगद लाभांश प्रस्ताव गरेका छन् । यी दुबै फण्ड बन्दमुखी योजना हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime