Skip to content

प्रिओपन सेसनमा नेप्से १.४८ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेको छ।

गत बिहीबार २।६२ अंक बढेर २७८८.३६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४८ अंक बढेर २७८९.८५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१७ अंक बढेको छ।

आइतबार प्रिओपन सेसनमा ५७ स्टकको १४४ पटकको कारोबारमा २ करोड ९२ लाख ९१ हजार ९४ रुपैयाँ ५० पैसाबराबरको १ लाख २० हजार ३३६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima