Skip to content

राष्ट्र बैंकले दियो आईसीएफसी फाइनान्सलाई ऋणपत्र निष्कासन गर्न स्वीकृति

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईसीएफसी फाइनान्सलाई ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको छ ।

फाइनान्सले निष्कासन गर्न लागेको ऋणपत्रलाई राष्ट्र बैंकले भदौ ९ गते स्वीकृति दिएको हो । अब फाइनान्सले ‘आईसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८९’ जारी गर्ने छ । यसको ब्याजदर ८ प्रतिशत रहेको छ ।

फाइनान्सले प्रति इकाई एक हजार रुपैयााका दरले ५० करोड रुपैयाँको ५ लाख इकाई ऋणपत्र निष्कासन गर्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime