Skip to content

आईएमई लाइफ इन्स्योरेन्सका बिमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ग्राण्डी हस्पिटलमा १० प्रतिशत छुट

काठमाठौं ।आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डी हस्पिटलबीच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। उक्त सम्झौताबमेजिम इन्स्योरेन्स कम्पनीका बिमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब उपरान्त ग्राण्डी हस्पिटलमा उपचारसेवा लिँदा १० प्रतिशत छुट प्राप्त हुने भएके छ भने वेलनेस प्याकेजमा विषेश सहुलियत दिने भएको छ । सम्पर्क व्यक्तिको सम्पूर्ण जानकारी कम्पनीको अधिकारिक बेवसाइटमा :https://imelifeinsurance.com/press-release/ मा राखिएको छ ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्ने छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T