Skip to content

भिजी सुजुकीको शोरूम ग्वार्कोमा खुल्यो

काठमाडौं । सुजुकी दुईपांग्रे सवारी साधनको अधिकृत वितरक भिजी अटोमोबाइल्स प्रालिले भिजी सुजुकीको नयाँ शोरूमको उद्घाटन गरेको छ। यो शोरूम ललितपुरस्थित ग्वार्को चोक नजिक रहेको छ।

शोरूमको उद्घाटन भिजी अटोमोबाइल्स प्रालिका महाप्रबन्धक पारस जैनले गरे। शोरूम उद्घाटनको अवसरमा कम्पनीले ५० हजार मूल्य बराबरको थप एक्सचेन्ज मूल्यांकन (छानिएका मोडलहरूमा मात्र लागू हुने) सुविधा दिएको छ।

ग्राहकहरू उक्त शोरुम भ्रमण गरी सुजुकी मोटरसाइकल र स्कुटरहरूको विविधता अवलोकन गर्नुका साथै खरिद गर्न सक्ने छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima