Skip to content

प्रिओपन सेसनमा नेप्से करिब साढे १ अंकले घट्यो

काठमाडौं । सोमबार प्रिओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक घटेको छ।

आइतबार ११.५२ अंक घटेर २७०८.२५ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा १.२२ अंक घटेर २७०७.०२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ३८ स्टकको ८० पटकको कारोबारमा ३ करोड ७२ लाख ५७ हजार ४९४ रुपैयाँ ३० पैसाबराबरको ६६ हजार ९०७ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima