Skip to content

प्रधानमन्त्रीको घर बालकोटमा तोडफोड,  प्रहरीले चलायो गोली, २ जना घाइते

nabil bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटस्थित घरमा तोडफोड भएको छ ।

उनको निवास तोडफोड भइरहेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरुका अनुसार अहिले प्रहरीले त्यहाँ गोली चलाएको छ । प्रहरीको गोली लागेर २ जना घाइते भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi