काठमाडौं । सेयर बजारमा नकारात्मक सर्किट लागेको छ । बजारमा नकारात्मक सर्किट लागेपछि बजार २० मिनेटका लागि स्थगित भएको छ ।
कारोबार सुरु भएको २ मिनेटमा नै बजार ४ प्रतिशतले घटेको छ । बजार १०७.०४ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्