Skip to content

दसैंअघि सेयर बजार ४ दिन, असोजभर १४ दिन खुल्ने

nabil bank

काठमाडौं । आजबाट दसैं सुरु भएको छ । हिन्दु धर्मावलम्बीहरुले आज घरघरमा जमरा भित्र्याइसकेका छन् ।

असोजमा दसैं पर्व परेका कारण धेरै दिन सार्वजनिक बिदा समेत परेको छ । असोज १६ गते बिजया दशमी परेको छ । त्यसका लागि असोज १३ गतेदेखि सार्वजनिक बिदा छ । असोज महिनाभर अब १४ दिन मात्रै सेयर कारोबार हुने छ ।

यस्तै दशैं अघि भने चार दिन सेयर कारोबार हुने छ । दसैंअघि ७,८,९ र १२ गते सेयर कारोबार हुनेछ । त्यसपछि दसैं बिदा हुनेछ । दसैंपछि असोज १९ गते आइतबारबाट बजार खुल्ने छ । त्यसपछि बजार लगातार १० दिन बजार खुल्ने छ । असोजको बाँकी रहेको अवधिमा १० दिन मात्रै सेयर बजार खुल्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime