Skip to content

काठमाडौं महानगरले बाँड्यो ३५ एम्बुलेन्स (फोटो फिचर)

nabil bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरका विभिन्न अस्पताल र स्वास्थ्य चौकीहरुलाई एम्बुलेन्स बितरण गरेको छ ।

राष्ट्रिय सभागृहमा आज ३५ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime