काठमाडौं । दशैं मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढेको छ ।
सरकारले बाढीपहिरोको जोखिमका कारण असोज १८ देखि २० गतेसम्म तीन काठमाडौं प्रवेश गर्ने नाका बन्द गरेका कारण आजदेखि चाप बढेको हो । नाका खुलेसँगै सवारीसाधन काठमाडौं छिर्ने क्रम बढेको छ ।
काठमाडौं छिर्नेमात्र होइन काठमाडौंबाट बाहिरिने यात्रुको संख्या पनि बाक्लै छ ।
तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी







प्रतिक्रिया दिनुहोस्