Skip to content

जेनजी आन्दोलनको प्रभावः सेयर बजारमा महाप्रसादको २५ करोडको ऋण सीमा खारेज

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजारको लागि उदार नीति लिएको छ ।

यसअघि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारमा मार्जिन प्रकृतिको कर्जा व्यक्तिको लागि २५ करोडभन्दा लिन नपाइने व्यवस्था गरेका थिए । शुरुमा एउटा संस्थाबाट ४ करोड सबै संस्था गरेर १६ करोडभन्दा लिन नपाइने व्यवस्था थियो ।

पछि एउटा संस्थाको व्यवस्थालाई हटाएर सबै बैंक तथा वित्तीय संस्था गरेर २५ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था थियो ।

राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै २५ करोडको सीमा हटाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime