Skip to content

राजस्व संकलनका लागि बिदाका दिन पनि आरटीजीएस सुचारु रहने

काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलनका लागि आरटीजीएस शनिबार बिदाका दिन पनि सुचारु रहने जनाएको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै आउँदो शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।

आरटीजीएस प्रणाली शनिबार (असोज २५ गते) पनि सुचारु रहने भएको छ। यो दिन आरटीजीएस प्रणाली बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म १२ घन्टा सुचारु रहनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T