Skip to content

एनआईसी एसिया बैंकद्वारा ग्राहकलाई खातामा इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध

काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।

बैंकको भिडियो केवाइसी https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैंकिङ एपमा रहेको माइ प्रोफाइलमा ट्याप गरी ग्राहकले चेञ्ज इमेल विकल्प छनौट गरेर आफ्नो इमेल ठेगाना अद्यावधिक गर्न सकिने बैंकले उल्लेख गरेको छ।

साथै, ग्राहकले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत इमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T