काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले सोमबार पदबाट राजीनामा दिएका हुन् ।
कर्णले दिएको राजीनामा सोमबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । कम्पनीका सीईओ कर्णको राजीनामा माग गर्दै अभिकर्ताहरू आन्दोलनमा उत्रिएका थिए । साेको कारण सीईओ कर्णले राजीनामा दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्