Skip to content

नगद लाभांश घोषणा गरेको ग्लोबल आइएमई बैंकको बुक क्लोज कहिले ?

nabil bank

काठमाडौं । सेयरधनीलाई ८ प्रतिशत करसहित नगद लाभांश घोषणा गरेको ग्लोबल आइएमई बैंकले बुक क्लोजको मिति तय गरेको छ ।

बैंकले कात्तिक १६ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । कात्तिक १५ गतेसम्म कायम रहेका सेयधरनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।

बैंकले कात्तिक २६ गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ । सभा प्रज्ञाभवन कमलादीमा हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime