काठमाडौं । वाणिज्य बैंकहरुले तिहारको बिदामा पनि सेवा दिने भएका छन् ।
बैंहरुले लक्ष्मी पुजाको दिनदेखि कात्तिक ७ गतेसम्म आफ्ना ग्राहकलाई विभिन्न स्थानका शाखा खुला गरेर सेवा दिने जनाएका छन् ।
सबै बैंकले देशको विभिन्न प्रदेशमा रहेका शाखा खुला गर्ने जनाएका छन् । बैंकहरुले बिहान १० देखि साढे १ बजेसम्म सेवा दिने अधिकांश बैंकले जनाएका छन् ।







प्रतिक्रिया दिनुहोस्