काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओं) मा कपिल कुमार दाहाल चयन भएका छन् ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले दाहाललाई सीईओमा नियुक्त गरेको हो । यसअघिका सीईओ मनोजलाल कर्णले असोज २७ गते राजिनामा दिएका थिए ।
उनको राजीनामा पछि दाहाललाई निमित्त सीईओको जिम्मेवारी दिइएको थियो ।






प्रतिक्रिया दिनुहोस्