Skip to content

स्ट्याण्डर्ड चार्टर्ड बैंककी सञ्चालक खुरानाको राजीनामा स्वीकृत

nabil bank

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंककी सञ्चालक अंकुर खुरानाले पदबाट राजीनामा दिएकी छन् ।

खुरानाले पदबाट दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत गरेको छ । उनले कात्तिक १४ गतेबाट लागू हुने गरी राजीनामा दिएकी हुन् ।

उनी स्ट्याण्डर्ड चार्टर्ड बैंकको संस्थापक सेयरधनी स्ट्यान्डर्ड चार्टर्ड बैंक बेलायतको तर्फबाट सञ्चालक थिएन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime