Skip to content

राजनबिक्रम थापा राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक राजनबिक्रम थापा कार्यकारी निर्देशकमा बढुवा भएका छन् ।

कार्यकारी निर्देशकमा बढुवा भएका थापालाई गभर्नरको कार्यालयमा पदस्थापना गरिएको छ ।

प्रशासन सेवातर्फ रिक्त रहेको कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन समेत) को विनियम ५२ बमोजिम बढुवा भएको जनाइएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime