Skip to content

सुन–चाँदीको मूल्य बढ्यो

nabil bank

काठमाडौं । शुक्रबार सुन–चाँदीको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदी पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime