Skip to content

यी हुन् मुक्तिनाथ कृषि कम्पनीका ठूला सेयरधनी, कसको स्वामित्व कति ?

nabil bank

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको ठूलो सेयरधनीमा विभिन्न ५ व्यक्ति तथा कम्पनी रहेका छन् ।

कम्पनीमा सबैभन्दा धेरै सेयर स्वामित्व मुक्तिनाथ विकास बैंकको रहेको छ । कम्पनीमा बैंकको २२.२२ प्रतिशत अर्थात १५ लाख ५५ हजार ५०० कित्ता रहेको छ ।

यस्तै भरतराज ढकालको २.११ प्रतिशत अर्थात १ लाख ४८ हजार कित्ता, तुल्सीराम ढकालको २ प्रतिशत अर्थात १ लाख ४० हजार २१७ प्रतिशत, नारायण कुमार श्रेष्ठ १.५४ प्रतिशत अर्थात १ लाख ८ हजार १४३ कित्ता, सिताराम काफ्लेको १.१२ प्रतिशत अर्थात ७८ हजार २२० कित्ता रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime