Skip to content

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा

nabil bank

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।

कात्तिक २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

जसमा करसहित १० प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime