Skip to content

हिमालयन बैंकले मंगलबार कोशी प्रदेशका तीनवटा मात्रै शाखा सञ्चालन गर्ने

nabil bank

काठमाडौं । हिमालयन बैंकले मंगलबार कोशी प्रदेशमा तीनवटा मात्रै सञ्चालन गर्ने जनाएको छ ।

कोशी प्रदेश सरकारले मंगलबार फाल्गुनन्द जयन्तीको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ । बिदाको दिन तीन वटा शाखाबाट सेवा दिने जनाएको छ ।

बैंकका अनुसार विराटनगर, बिर्तामोड र इटहरी शाखा मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन् । यी शाखाबाट नगद, चेक जम्मा र भुक्तानी, ईसीसी र आरटीजीएस र विप्रेषण सेवा उपलब्ध हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime